
काठमाडौं, ११ पुस । सात दलीय सत्ता गठबन्धन अन्तर्गतको नागरिक उन्मुक्ति पार्टी तत्काल सरकारमा सहभागी नहुने भएको छ ।
आफ्ना मागहरु पूरा नभएसम्म समर्थन गरेपनि सरकारमा नजाने पार्टीकी अध्यक्ष रञ्जिता श्रेष्ठले जानकारी दिइन् । श्रेष्ठले पहिलो मागको रुपमा रेशम चौधरीलाई जेलबाट रिहा गर्नुपर्ने रहेको बताएकी छिन् ।
नागरिक उन्मुक्ति पार्टीबाट प्रतिनिधि सभामा ४ जना सांसद छन्।















प्रतिक्रिया