
काठमाडौं, ११ पुस । रवि लामिछाने नेतृत्वको राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) पनि सरकारमा जाने भएको छ ।
सात दलीय गठबन्धनको बैठकमा सहभागी हुन बानेश्वर पुगेका पार्टी सभापति लामिछानेले सरकारमा जाने विषयमा छलफल भइरहेको बताएका हुन् ।
लामिछानेले हालसम्म कुन मन्त्रालयले लिने भन्ने विषयमा टुंगो नलागेको र बैठकमा यहि विषयमा छलफल हुने बताए ।















प्रतिक्रिया