काठमाडौं, १० पुस । नागरिक उन्मुक्ति पार्टीकी अध्यक्ष रञ्जिता श्रेष्ठ पनि बालकोट जाँदैछिन् ।
नयाँ सरकार गठनका लागि नेकपा एमाले, माओवादी, राष्ट्रिय स्वतन्त्र पार्टी लगायतका पार्टी बालकोटमा छलफलमा बसिरहेका बेला रञ्जिता पनि बालकोट जान लागेकी हुन् ।
फन्ट परिवर्तन गर्नुहोस:

प्रतिक्रिया