
काठमाडौं, १० पुस । जनता समाजवादी पार्टीले पदाधिकारी बैठक बोलाएको छ ।
संघीय परिषद् अध्यक्ष अशोककुमार राईले बालकोटमा पुगेर एमाले अध्यक्ष केपी शर्मा ओलीलाई भेटेर निस्किए लगत्तै पार्टी अध्यक्ष उपेन्द्र यादवले बैठक डाकेका हुन् ।
चुनावपछि सत्ता गठबन्धन भत्काएर एमाले, माओवादी केन्द्रसहितको छुट्टै गठबन्धन बनाएर सरकार गठन गर्ने गृहकार्यमा लागेका उपेन्द्र यादवले सरकारमा सहभागी हुने नहुने विषयमा पार्टीमा छलफल गर्न लागेको हो ।















प्रतिक्रिया