१ कार्तिक २०८३, शनिबार

सीके राउत पनि पुगे बालकोट

266
Shares

फन्ट परिवर्तन गर्नुहोस:

  • change font
  • change font
  • change font

काठमाडौं, १० पुस । जनमत पार्टीका अध्यक्ष डा सीके राउत पनि नेकपा एमालेका अध्यक्ष केपी शर्मा ओलीको निवास बालकोट पुगेका छन् ।

ओली निवासमा एमाले, माओवादी र जसपा लगायतका दलहरुको बैठक जारी रहेका बेला राउत पनि पुगेका हुन् ।

एमाले, माओवादी र रास्वपाका नेताहरुबीच छलफल चलिरहेका बेला राउतलाई पनि फोन गरेर बैठकमा सहभागीताका लागि डाकिएको बताइएको छ ।