
काठमाडौं, १० पुस । नयाँ सरकारको नेतृत्वका विषयमा कांग्रेस सभापति शेबरहादुर देउवासँग कुरा नमिलेपछि नेकपा माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहाल ‘प्रचण्ड’ बालुवाटारबाट रिसाउँदै निस्किएका छन् ।
अहिले उनी नेकपा एमालेका अध्यक्ष केपी शर्मा ओलीको निवास बालकोटमा पुगेका छन् ।
पहिलो कार्यकालमा को प्रधानमन्त्री हुने भन्ने विषयमा सहमति हुन नसकेपछि प्रचण्ड बैठक छोडेर बालकोट गएका हुन् ।
देउवासँग कुरा नमिलेपछि प्रचण्ड एमालेसँग मिलेर सरकार निर्माणको छलफलका लगि बालकोट पुगेका हुन् ।















प्रतिक्रिया