
काठमाडौं, १० पुस । नेकपा माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहाल ‘प्रचण्ड’ बालुवाटारबाट बाहिरिएका छन् ।
नयाँ सरकार गठन र सरकारको नेतृत्वको विषयमा बालुवाटारमा छलफल भएकोमा सहमति जुट्न नसकेपछि प्रचण्ड झोक्किँदै बैठकबाट बाहिरिएका हुन् ।
पहिलो कार्यकालको लागि आफूले नेतृत्व पाउनुपर्ने अडान राख्दै आएका प्रचण्डलाई कांग्रेस सभापति शेरबहादुर देउवाले पहिलो कार्यकाल छाड्न मानिरहेका छैनन् ।
पहिलो कार्यकाल आफैँले चलाउने रणनीतिमा देउवा देखिएका छन् ।















प्रतिक्रिया