१ कार्तिक २०८३, शनिबार

माधव नेपाल पनि पुगे बालुवाटार

154
Shares

फन्ट परिवर्तन गर्नुहोस:

  • change font
  • change font
  • change font

काठमाडौं, १० पुस । नेकपा एकीकृत समाजवादी पार्टीका अध्यक्ष माधवकुमार नेपाल पनि बालुवाटार पुगेका छन् ।

कांग्रेस सभापति तथा प्रधानमन्त्री शेरबहादुर देउवा र नेकपा माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहाल प्रचण्डबीच बालुवाटारमा ‘वान टू वान’ वार्ता भइरहेका बेलामा माधव पनि मिसिन पुगेका हुन् ।

देउवा र प्रचण्डबीचको ‘वान टू वान’ वार्ता सकिएपछि तीन नेताबीच आगामी प्रधानमन्त्रीकाबारेमा छलफल हुने बताइएको छ ।