४ कार्तिक २०८३, बुधबार

पच्चपन्न झ्यालढोका भएको घर

350
Shares

फन्ट परिवर्तन गर्नुहोस:

  • change font
  • change font
  • change font

पाँचथर, ८ पुस । पाँचथरको हिलिहाङ गाउँपालिका–२ फौज्दार चोकमा रहेको ५१ वटा झ्यालढोका भएको घर । यहाँका अमृतबहादुर न्यौपाने खत्रीले दुई वर्ष लगाएर विसं २०२२ सालमा निर्माण सम्पन्न गरेको उक्त घर निर्माण गर्दा दरबारजस्तै घर बनाएको भनेर प्रशासनले जाँचबुझ गरेको थियो । अमृतबहादुरकै शाखासन्तान बसोबास गर्दै आएको यो घर अहिले यो भने यहाँ पुग्ने सबैको आकर्षणको विषय बनेको छ । तस्वीरः रवीन्द्र काफ्ले/रासस