१ कार्तिक २०८३, शनिबार

केन्द्रीय कारागारले मानेन सर्वोच्चको आदेश, चार्ल्स शोभराजलाई नछाड्ने

1.5k
Shares

फन्ट परिवर्तन गर्नुहोस:

  • change font
  • change font
  • change font

काठमाडौं, ७ पुस । सर्वोच्च अदालतले बिकिनी किलर चार्ल्स शोभराजलाई रिहा गर्न दिएको आदेश केन्द्रीय कारागारले नमान्ने भएको छ ।

सर्वोच्चले बुधबार शोभराजलाई रिहा गर्न आदेश दिएपनि केन्द्रीय कारागारले सर्वोच्चको आदेश स्पष्ट नभएको भन्दै छाड्न अस्वीकार गरेको हो ।

अदालतले शोभराजलाई रिहा गरेर १५ दिनभित्र देश फर्काउन आदेश दिएको थियो ।