
काठमाडौं । प्रतिनिधि सभाका १७ जना सांसद सपथ ग्रहण समारोहमा अनुपस्थित भएका छन् ।
१७ जना सांसद अनुपस्थित रहेको र उनीहरूलाई पछि पिथ ग्रहण गराइने संसद सचिवालयका प्रवक्ता रोजनाथ पाण्डेले बताए ।
संसद भवनमा उपस्थिति २५७ जना सांसदलाई ज्येष्ठ सदस्य पशुपति शमशेर जबराले सपथ गराएका छन् ।















प्रतिक्रिया