काठमाडौं, ७ पुस । भारतीय सुपरस्टार शाहरुख खान विश्वकै महान अभिनेताको सूचीमा परेका छन् ।
एम्पायर म्यागजिनले विश्वका ५० खेलाडी छनौट गरेकामध्ये शाहरुख पनि परेका हुन् ।
शाहरुख विश्कै महान अभिनेतामा सम्मिलित हुने पहिलो भारतीय अभिनेता बनेका छन् ।
फन्ट परिवर्तन गर्नुहोस:

प्रतिक्रिया