
काठमाडौं, ७ पुस । नाबालिका बलात्कारको आरोपमा थुनामा रहेका क्रिकेटर सन्दीप लामिछानेलाई थुनामा राख्ने काठमाडौं जिल्ला अदालतको आदेशविरुद्व आज उच्च अदालतमा सुनुवाई हुँदैछ ।
सन्दीपले जिल्ला अदालतको निर्णयविरुद्व उच्च अदालतमा पुनरावेदन दिएका थिए ।
न्यायाधीश महेन्द्रनाथ उपाध्याय र किरणकुमार पोखरेलको इजलासमा सुनुवाइ तोकिएको छ ।















प्रतिक्रिया