१ कार्तिक २०८३, शनिबार

माधव नेपाललाई भेट्न अस्पतालमा पुगे प्रधानमन्त्री देउवा र प्रचण्ड

210
Shares

फन्ट परिवर्तन गर्नुहोस:

  • change font
  • change font
  • change font

काठमाडौं, ६ पुस । प्रधानमन्त्री शेरबहादुर देउवा र नेकपा माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहाल ‘प्रचण्ड’ ले अस्पतालमा पुगेर नेकपा एकीकृत समाजवादी पार्टीका अध्यक्ष माधवकुमार नेपाललाई भेटेका छन् ।

स्वास्थ्यमा समस्या देखिएपछि त्रिवि शिक्षण अस्पतालमा उपचाररत नेपाललाई देउवा र प्रचण्डले भेटेर स्वास्थ्यबारेमा जानकारी लिएका हुन् ।

भेटमा समसामायिक राजनीतिक विषयमा पनि कुराकानी भएको बुझिएको छ ।