१ कार्तिक २०८३, शनिबार

लोसपा संसदीय दलको नेतामा महन्थ ठाकुर चयन

56
Shares

फन्ट परिवर्तन गर्नुहोस:

  • change font
  • change font
  • change font

काठमाडौं, ६ पुस । लोकतान्त्रिक समाजवादी पार्टीको संसदीय दलको नेतामा महन्थ ठाकुर सर्वसम्मत चयन भएका छन् ।

बुधबार बसेको पार्टीको संसदीय दलको बैठकले ठाकुरलाई दलको नेता चयन गरेको हो ।

प्रमुख सचेतक र अन्य पदको विषयमा पछि छलफल गरेर टुंगो लगाइने बताइएको छ ।