१ कार्तिक २०८३, शनिबार

सपथ खान राष्ट्रिय पोसाकमा आउन सांसदहरुलाई एमालेको निर्देशन

140
Shares

फन्ट परिवर्तन गर्नुहोस:

  • change font
  • change font
  • change font

काठमाडौं, ६ पुस । बिहीबार हुने प्रतिनिधि सभा सांसदहरुको सपथका क्रममा राष्ट्रिय पोसाकमा उपस्थित हुन नेकपा एमालेले सांसदहरुलाई निर्देशन दिएको छ । एमाले अध्यक्ष केपी शर्मा ओलीले सपथ लिनका लागि राष्ट्रिय पोशाकमा उपस्थित हुन निर्देशन दिएका हुन् ।

नवनिर्वाचित सांसदहरुलाई ज्येष्ठ सदस्य पशुपति शमशेर राणाले सपथ खुवाउनेछन् । त्यसअघि राणालाई राष्ट्रपति विद्यादेवी भण्डारीले सपथ खुवाउनेछिन् ।