१ कार्तिक २०८३, शनिबार

सत्ता गठबन्धनको बैठक बस्दै

252
Shares

फन्ट परिवर्तन गर्नुहोस:

  • change font
  • change font
  • change font

काठमाडौं, ६ पुस । सत्तारुढ गठबन्धनको बैठक आज बस्दैछ ।

बैठकमा बैठकमा शक्ति बाँडफाँडका विषयमा छलफल हुने नेताहरुले जानकारी दिएका छन् ।

प्रधानमन्त्री, राष्ट्रपति, उपराष्ट्रपति,सभामुख उपसभामुखको टुंगो लगाउने बैठकको तयारी रहेको छ ।