४ कार्तिक २०८३, बुधबार

संसारकै अग्लो त्रिशुल

168
Shares

फन्ट परिवर्तन गर्नुहोस:

  • change font
  • change font
  • change font

भालुवाङ, ६ पुस । संसारकै अग्लो त्रिशुल । यो त्रिशुल दाङको घोराही उपमहानगरपालिका– ५ धारापानी भन्ने ठाउँमा रहेको छ । यहाँ हरेक शिवरात्री पर्वका दिन ठूलो मेला लाग्ने गर्दछ । यो त्रिशुलको उचाई ५५.५ फिट र १३,३८० किलो तौल रहेको छ । तस्वीरः पूर्णप्रकाश विश्वकर्मा/रासस