
काठमाडौं, ५ पुस । राप्रपा संसदीय दलको नेतामा अध्यक्ष राजेन्द्र लिङ्देन चयन भएका छन् ।
पार्टी संसदीय दलको बैठकले लिङ्देनलाई सर्वसम्मतिले संसदीय दलको नेता चयन गरेको राप्रपाका प्रवक्ता मोहन श्रेष्ठले बताए ।
राप्रपाले यस निर्वाचनमा प्रत्यक्षमा ७ र समानुपातिकमा ७ गरी १४ सीट संघमा जितेको छ ।















प्रतिक्रिया