१ कार्तिक २०८३, शनिबार

१५औँ महाधिवेशनमा गगनले शेखरलाई सभापतिमा प्रस्ताव गर्ने

84
Shares

फन्ट परिवर्तन गर्नुहोस:

  • change font
  • change font
  • change font

काठमाडौं, ५ पुस । नेपाली कांग्रेसका महामन्त्री गगन थापाले पार्टीको १५औँ महाधिवेशनमा सभापतिका लागि डा. शेखर कोइरालालाई प्रस्ताव गर्ने भएका छन् ।

यो पटक संसदीय दलको नेतामा शेखरले महामन्त्री थापालाई उमेदवार प्रस्ताव गर्ने र अर्को महाधिवेशनमा थापाले कोइरालालाई सभापतिमा प्रस्ताव गर्ने सहमति भएको हो ।

यसअघि कोइरालाले आफू संसदीय दलको उम्मेदवार बन्नुपर्ने दाबी प्रस्तुत गर्दै आएका थिए ।

थापाको प्रस्तावकमा नेता शेखर कोइराला र समर्थकमा उपसभापति धनराज गुरुङ रहने भएका छन् ।