१ कार्तिक २०८३, शनिबार

मंगलबार घट्यो सुनको मूल्य, कतिमा कारोबार भइरहेको छ ?

70
Shares

फन्ट परिवर्तन गर्नुहोस:

  • change font
  • change font
  • change font

काठमाडौं, ५ पुस । नेपाली बजारमा मंगलबार सुनको मूल्य घटेको छ ।

नेपाल सुनचाँदी व्यवसायी महासंघकाअनुसार मंगलबार सुन तोलामा १ सयले घटेको हो ।

आज छापावाल सुन प्रतितोला एक लाख चार सय रुपैयाँमा कारोबार भइरहेको छ । यस्तै, तेजाबी सुन प्रतितोला ९९ हजार ९ सय रुपैयाँमा कारोबार भइरहेको छ ।

आज चाँदीको मूल्य पनि घटेको छ । सोमबार प्रतितोला एक हजार ३८० रुपैयाँ रहेको चाँदीको मूल्य पाँच रुपैयाँले घटेको हो ।

आज चाँदी प्रतितोला एक हजार ३७५ रुपैयाँमा कारोबार भइरहेको छ ।