
काठमाडौं, ४ पुस । नैकापमा घरको कौसीबाट लडेर एक जना वृद्धको मृत्यु भएको छ।
आफ्नै घरको २ तलामाथि कौसीबाट लडेर चन्द्रागिरी नगरपालिका–१४ नयाँ नैकाप बस्ने ९२ वर्षीय पूर्ण बहादुर श्रेष्ठको आइतबार राति मृत्यु भएको हो ।
लडेर गम्भीर घाइते भएका उनको एपीएफ अस्पताल सतुङगलमा उपचारको क्रममा मृत्यु भएको प्रहरीले जनाएको छ ।















प्रतिक्रिया