
काठमाडौं, ४ पुस । नेकपा एकीकृत समाजवादी पार्टीको ससंदीय दलको नेतामा अध्यक्ष माधवकुमार नेपाल चयन भएका छन् ।
सोमबार बसेको संसदीय दलको बैठकले नेपाललाई सर्वसम्मतरुपमा दलको नेता चयन गरेको हो ।
बैठकले संसदीय दलको उपनेतामा राजेन्द्र पाण्डेलाई चयन गरेको हो । प्रमुख सचेतक प्रकाश ज्वालालाई चयन गरेको छ ।
नेकपा एसले प्रत्यक्षतर्फ १० सीट जितेको छ ।















प्रतिक्रिया