१ कार्तिक २०८३, शनिबार

नेकपा एकीकृत समाजवादीले आज संसदीय दलको नेता चयन गर्दै

42
Shares

फन्ट परिवर्तन गर्नुहोस:

  • change font
  • change font
  • change font

काठमाडौं, ४ पुस । नेकपा एकीकृत समाजवादी पार्टीले आज संसदीय दलको नेता चयन गर्दैछ ।

संसदीय दलको नेता चयन गर्नका लागि आज दिउँसो साढे १ बजेका लागि नवनिर्वाचित सांसदहरुको बैठक बोलाइएको छ ।

प्रतिनिधिसभामा १० सिट जितेको एकीकृत समाजावादीबाट अध्यक्ष माधवकुमार नेपाल संसदीय दलको नेता निर्वाचित हुने निश्चित नै छ ।