
काठमाडौं, ३ पुस । नेकपा एकीकृत समाजवादीले संसदीय दलको बैठक बोलाएको छ ।
सोमबारका लागि बोलाइएको बैठकमा दलको नेता चयनका विषयमा छलफल हुने बताइएको छ ।
नेकपा एसको दलको नेतामा अध्यक्ष माधवकुमार नेपाल सर्वसम्मत हुने निश्चित रहेको स्रोतले बताएको छ ।
समानुपातिकमा थ्रेसहोल्ड कटाउन नसकेको नेकपा एसका १० जना सांसद छन् ।















प्रतिक्रिया