१ कार्तिक २०८३, शनिबार

एमाले अध्यक्ष ओलीलाई भेटे रवि लामिछानेले, के भयो कुराकानी ?

252
Shares

फन्ट परिवर्तन गर्नुहोस:

  • change font
  • change font
  • change font

काठमाडौं, ३ पुस । नेकपा एमालेका अध्यक्ष केपी शर्मा ओली र राष्ट्रिय स्वतन्त्र पार्टीका सभापति रवि लामिछानेबीच भेटवार्ता भएको छ ।

ओलीलाई भेट्न लामिछाने शुक्रबार ओली निवास बालकोटमै पुगेका थिए । भेटमा अध्यक्ष ओली र लामिछानेबीच शुभकामना आदानप्रदान साथै समसामायिक राजनीतिक विषयमा कुराकानी भएको बताइएको छ ।

भेटमा ओलीले लामिछानेलाई सरकारका जाने वा नजाने भन्नेबारेमा जिज्ञासा राखेका थिए ।

लामिछानेले खुलेर जाने वा नजाने केहि उत्तर नदिएका तर परिस्थिती अनुरुप अगाडि बढ्ने बताएका जानकारी दिइएको छ ।