१ कार्तिक २०८३, आइतबार

विवेकशील साझाले भन्यो– सरकारले ल्याएको अध्यादेश अनैतिक र असंवैधानिक छ

28
Shares

फन्ट परिवर्तन गर्नुहोस:

  • change font
  • change font
  • change font

काठमाडौं, २७ मंसिर । विवेकशील साझा पार्टीले सरकारले ल्याएको अध्यादेश अनैनिक र असंवैधानिक भएको बताएको छ ।

टीकापुर घटनाबारे लाल आयोगको प्रतिवेदन सार्वजनिक नगरी सत्ता सौदावाजीका लागि अध्यादेश ल्याइनु अनैतिक र असंवैधानिक भएको विवेकशील साझाको भनाइ छ ।

सरकारले विद्रोहीहरूलाई आममाफी दिन मिल्ने गरी गत आइतबारको मन्त्रिपरिषद बैठकबाट अध्यादेश ल्याउने निर्णय गरेको थियो ।