१ कार्तिक २०८३, आइतबार

गठबन्धन सरकारमा जाने लोसपामा सहमति जुट्यो

126
Shares

फन्ट परिवर्तन गर्नुहोस:

  • change font
  • change font
  • change font

काठमाडौं, २७ मंसिर । काठमाडौं । लोकतान्त्रिक समाजवादी पार्टी (लोसपा) गठबन्धनको सरकारमा जाने भएको छ ।

काठमाडौंमा बसेको शीर्ष नेताहरुको बैठकले गठबन्धन नेतृत्वको सरकारमा जाने निर्णय गरेको हो ।

प्रत्यक्षमा ४ सीट जितेको लोसपा राष्ट्रिय दल भने बन्न सकेन ।