१ कार्तिक २०८३, आइतबार

प्रकाश र सुनिताको ‘बसाई सरेर’ म्यूजिक भिडियो सार्वजनिक (भिडियोसहित)

1.4k
Shares

फन्ट परिवर्तन गर्नुहोस:

  • change font
  • change font
  • change font

काठमाडौं । गायक प्रकाश पराजुली र सुनिता तिमल्सिनाको ‘बसाई सरेर’ म्यूजिक भिडियो सार्वजनिक भएको छ ।

मंगलबार स्मिता स्नेहा इन्टरटेनमेन्ट युट्युब च्यानलमा सार्वजनिक भएको बसाई सरेर म्यूजिक भिडियोमा कलाकार सुनिल क्षेत्री र केकी अधिकारीको अभिनय रहेको छ । गायक प्रकाश र सुनिताको स्वर रहेको गीतमा विश्वास नेपालको संगीत संयोजन रहेको छ ।

गलबार सार्वजनिक भएको ‘बसाई सरेर’ भिडियोमा सुनिल क्षेत्रीको निर्देशन र कथा रहेको छ ।

पछिल्लो समय बजारमा आएका नेपाली गीत संगीतहरुमा गायक प्रकाश र गायिका सुनिताको गीतहरु दर्शक श्रोतामाझ लोकप्रिय बन्दै गएको छ ।