१ कार्तिक २०८३, आइतबार

६९ वर्ष लागे प्रचण्ड, शुभकामना दिन खुमलटार पुगे नेताहरू

168
Shares

फन्ट परिवर्तन गर्नुहोस:

  • change font
  • change font
  • change font

काठमाडौं, २६ मंसिर । नेपाल कम्युनिष्ट पार्टी (माओवादी केन्द्र)का अध्यक्ष तथा पूर्वप्रधानमन्त्री पुष्पकमल दाहाल ‘प्रचण्ड’ ६८ वर्ष पूरा भएर ६९ वर्ष लागेका छन् ।

प्रचण्डको जन्म २०११ साल मंसिर २६ गते कास्कीको ढिकुरपोखरी–२ मा भएको थियो ।

प्रचण्डको जन्मदिनको कुनै विशेष कार्यक्रम भने आयोजना नगरिएको उनको सचिवालयले जनाएको छ । तर, उनलाई शुभकामना दिन बिहानैदेखि पार्टीका नेताहरू खुमलटार पुगेका छन् ।