३० आश्विन २०८३, शुक्रबार

विश्वकपको रिर्पोटिङ गर्दा गर्दै पत्रकारको निधन

364
Shares

फन्ट परिवर्तन गर्नुहोस:

  • change font
  • change font
  • change font

काठमाडौं, २४ मंसिर । कतार विश्वकपको रिर्पोटिङ गरिरहेका एक पत्रकारको खेलकै बीचमा निधन भएको छ ।

गएराति नेदरल्याण्ड्स र अर्जेन्टिनाबीचको खेल चलिरहेकाबेलामा रिर्पोटिङ गरिरहेका अमेरिकी पत्रकार ग्रान्ट वाह्लको निधन भएको हो ।

लुसेल रंगशालामा खेल हेर्ने क्रममा उनलाई हृदयघात भएको हो ।

रंगशालाको प्रेस बक्समा बसेका उनी खेल चल्दा चल्दै एक्कासी ढलेका थिए रंगशालामै मेडिकल टीमले उनलाई २० मिनेटसम्म सीपीआर गरिएको थियो । तर उनलाई बचाउन सकेनन् ।