३० आश्विन २०८३, शुक्रबार

बिरामी छोरीलाई भेट्न अस्पताल पुगेकी आमाको अस्पतालमै लडेर मृत्यु

182
Shares

फन्ट परिवर्तन गर्नुहोस:

  • change font
  • change font
  • change font

काठमाडौं, २३ मंसिर । पोखराको मणिपाल अस्पतालमा एक महिलाको तीन तलामाथिबाट खसेर मृत्यु भएको छ ।

मृत्यु हुनेमा पोखरा महानगरपालिका-१८ सराङकोटकी ६५ वर्षीय धनसरी घर्ती रहेकी छिन् ।

अस्पतालमा बिरामी छोरीलाई भेट्न गएकी घर्तीको तीन तलामाथिबाट खसेर शुक्रबार दिउँसो मृत्यु भएको हो ।

घटनाबारेमा थप अनुसन्धान भइरहेको प्रहरीले बताएको छ ।