
काठमाडौं, २४ मंसिर । वरिष्ठ अधिवक्ता शम्भु थापाले निलम्बित प्रधानन्यायाधीस चोलेन्द्र शमशेर जबरा र संसद सचिवालयका महासचिव भरतराज गौतमबीच मिलेमतो रहेको आरोप लगाएका छन् ।
संसद सचिवालयले महाअभियोग पत्र निष्प्रभावी भएको पत्रविरुद्वको रिट निवेदनमाथि बहस गर्दै जबरा र गौतमबीच दूषित मिलेमतो रहेको बताएका हुन् ।
‘दुई जनाबीच दूषित जालसाजीपूर्ण मिलेमतो छ । पहिल्यै साँठगाँठ छ । नत्र कसरी दर्ता हुन्छ ?’ थापाले प्रश्न गरेका छन् ।















प्रतिक्रिया