३० आश्विन २०८३, शुक्रबार

प्रधानमन्त्री देउवाले आयोगमा बुझाए चुनावी खर्चको विवरण, कति गरे खर्च ?

3.9k
Shares

फन्ट परिवर्तन गर्नुहोस:

  • change font
  • change font
  • change font

काठमाडौं, २० मंसिर । प्रधानमन्त्री तथा नेपाली कांग्रेसका सभापति शेरबहादुर देउवाले निर्वाचन आयोगमा चुनावी खर्च विवरण बुझाएका छन् ।

देउवाले बुझाएको निर्वाचन खर्च विवरणमा २६ लाख १२ हजार खर्च भएको उल्लेख गरिएको छ

। प्रचार सामग्री छपाइ, यातायात, खाना, सम्पर्क कार्यालय स्थापना र सञ्चालनलगायतका सात शीर्षकमा उक्त रकम खर्च भएको विवरणमा उल्लेख गरिएको छ ।

डडेल्धुराका प्रत्यक्ष तर्फका २० उम्मेदवारमध्ये १४ जनाले खर्च विवरण बुझाएका छन् ।