४ कार्तिक २०८३, बुधबार

यस्तो छ आजको विदेशी मुद्राको विनिमय दर

364
Shares

फन्ट परिवर्तन गर्नुहोस:

  • change font
  • change font
  • change font

काठमाडौं, २० मंसिर । नेपाल राष्ट्र बैंकले मंगलबारको लागि विदेशी मुद्राको विनिमय दर तोकेको छ ।

राष्ट्र बैंकका अनुसार आज अमेरिकी डलर एकको खरिद दर १३० रुपैयाँ ५७ पैसा र बिक्री दर १३१ रुपैयाँ १७ पैसा कायम गरिएको छ ।

यसैगरी, युरो एकको खरिद दर १३७ रुपैयाँ ८७ पैसा र बिक्री दर १३८ रुपैयाँ ५० पैसा रहँदा कतारी रियालको मूल्य एकको खरिद दर ३५ रुपैयाँ ६० पैसा र बिक्री दर ३५ रुपैयाँ ७६ पैसा रहेको राष्ट्र बैंकले जनाएको छ।

यस्तो छ आजको विदेशी मुद्राको विनिमय दर: