बिहीबार, २७ वैशाख २०८१
DainikNepal.com
बिहीबार, २७ वैशाख २०८१

सत्तारूढ गठबन्धनको बैठक बस्दै

दैनिक नेपाल २०७९ मंसिर १९ गते १०:५७

काठमाडौं, १९ मंसिर । आज सत्तारुढ गठबन्धनको बैठक बस्दैछ ।

बालुवाटारमा बस्ने बैठकमा चुनावी परिणामको समीक्षा र सरकार गठनबारेमा छलफल हुने बताइएको छ ।

प्रतिक्रिया
सम्बन्धित