वासिङ्टन, १५ मंसिर । अमेरिकी पूर्व राष्ट्रपति बिल क्लिन्टनलाई कोरोना सङ्क्रमण पुष्टि भएको छ ।
उनले बुधबार आफूलाई कोभिड–१९ को सङ्क्रमण पुष्टि भएको बताएका हुन् ।
७६ वर्षीय क्लिन्टनले हल्का लक्षणहरू अनुभव गर्नुभएको तर घरमा आफूलाई व्यस्त राखेको ट्वीटमार्फत बताएका छन् ।
खोप र बुस्टर मात्रासम्म लगाएका सबैलाई विशेष गरी जाडो मौसममा सर्तक रहन उनले आग्रह गरेको छ ।
प्रतिक्रिया
सम्बन्धित
सिफारिस