४ कार्तिक २०८३, बुधबार

भक्काको व्यापार फस्टाउँदै

392
Shares

फन्ट परिवर्तन गर्नुहोस:

  • change font
  • change font
  • change font

सुन्दरहरैँचा, १५ मंसिर । मोरङको सुन्दरहरैँचा नगरपालिकास्थित विराटचोकमा देखिएको भक्काको व्यापार । जाडोयाम सुरू भएसँगै तराईमा अहिले भक्का खानेको संख्या बढेर यसको व्यापार समेत फस्टाएको छ । तस्वीरः मणिराम दाहाल/रासस