१ कार्तिक २०८३, आइतबार

उदयपुर–१ बाट परराष्ट्रमन्त्री नारायण खड्का निर्वाचित

490
Shares

फन्ट परिवर्तन गर्नुहोस:

  • change font
  • change font
  • change font

काठमाडौं, १३ मंसिर । परराष्ट्रमन्त्री समेत रहेका नेपाली कांग्रेसका नेता नारायण खड्का उदयपुर क्षेत्र नम्बर १ बाट प्रतिनिधि सभा सदस्य निर्वाचित भएका छन् ।

उनी ३१ हजार २७० मतसहित निर्वाचित भएका हुन् । उनले निकटतम प्रतिस्पर्धी नेकपा एमालेकी मञ्जु चौधरीलाई पराजित गरेका हुन् । चौधरीले २८ हजार ८९१ मत पाइन् ।

निर्वाचित खड्का उदयपुर–१ बाट २०६४ को निर्वाचनयता लगातार विजयी बन्दै आएका छन् ।