४ कार्तिक २०८३, बुधबार

पहाड फेदका पुराना घर

252
Shares

फन्ट परिवर्तन गर्नुहोस:

  • change font
  • change font
  • change font

जाजरकोट, १२ मंसिर । जाजरकोटको नलगाड नगरपालिका–११, हितानगाउँमा रहेका परम्परागत घर । ढुङ्गा र माटोको सहायताले निर्माण गरी ढुङ्गाले छाएका घरहरुमा चिसो याममा कम चिसो हुने र गर्मीयाममा पनि धेरै गर्मी नहुने भएकाले बस्नका लागि राम्रो मानिन्छ । तस्वीरः हेमन्त केसी/रासस