३० आश्विन २०८३, शुक्रबार

इलाम-१: झलनाथ हार्ने लगभग निश्चित बन्दै, एमालेका उम्मेदवार बस्नेत २ हजार बढी मतले अगाडि

308
Shares

फन्ट परिवर्तन गर्नुहोस:

  • change font
  • change font
  • change font

काठमाडौं, ११ मंसिर । इलाम क्षेत्र नम्बर १ मा नेकपा एकीकृत समाजवादी पार्टीका सम्मानित नेता झलनाथ खनाल हार्ने लगभग निश्चित बन्दै गएको छ ।

नेकपा एमालेका उम्मेदवारले खनालाई २ हजार बढी मतान्तरले पछाडि छाडेका छन् । अब ५ हजार ९ सय ३५ मत मात्रै गन्न बाँकी रहेको छ ।

पछिल्लो मतपरिणामअनुसार एमालेका बस्नेतले २३ हजार ९५ मत ल्याएका छन् भने खनालले २० हजार ८ हजार ९६ मत प्राप्त गरेका छन् ।