
सुनसरी, १० मंसिर । सुनसरी क्षेत्र नम्बर २ बाट नेकपा एमालेका नेता भीमप्रसाद आचार्य प्रतिनिधिसभा सदस्य निर्वाचित भएका छन् ।
आयार्च ३२ हजार ८ मत ल्याएर प्रतिनिधिसभा सदस्य बिजयी भएका हुन् । उनका निकटतम प्रतिस्पर्धी नेपाली कांग्रेसका सीताराम महतोले २६ हजार ५८ मत प्राप्त गरे ।
सो क्षेत्रबाट राष्ट्रिय स्वतन्त्र पार्टीका लाल विक्रम थापा १९ हजार ३८६ मत पाए । एमालेका भीम आचार्य ०६४ यता हरेक चुनावमा सुनसरीबाट निर्वाचित हुँदै आएका छन् ।















प्रतिक्रिया