३ मंसिर २०८३, बिहिबार

यस्तो छ आजको मौसम

182
Shares

फन्ट परिवर्तन गर्नुहोस:

  • change font
  • change font
  • change font

काठमाडौं, १० मंसिर । मौसम पूर्वानुमान महाशाखाका अनुसार हाल देशमा उल्लेखनीय मौसमी प्रणाली छैन ।

महाशाखाले देशका सुदुरपश्चिम र लुम्बिनी प्रदेशका तराई भु-भागका केहि स्थानमा हुस्सु लागेको र बाँकी भु-भागमा मौसम सामान्यतया सफा रहेको रहेको छ ।

महाशाखा अनुसार यस्तो छ आजको मौसमः

२०७९ मंसिर १० गते (शनिबार)

दिउँसो: देशका हिमाली भू-भागमा आंशिक बदली रही देशका अन्य भू-भागमा मौसम सामान्यतया सफा रहनेछ ।

राती: प्रदेश १ र गण्काडकी प्रदेशको हिमाली भू-भागका एक-दुई स्थानमा र सुदूरपश्चिम प्रदेशका थोरै भू-भागमा आंशिक बदली रही देशका अन्य भू-भागमा मौसम सामान्यतया सफा रहनेछ ।

आगामी २४ घण्टाका लागि चेतावनी तथा परामर्श:

तराई भु-भागमा हुस्सु/कुहिरो लाग्ने र तापक्रम क्रमिक रुपमा घट्दै जाने सम्भावना रहेको हुनाले चिसोबाट बच्न आवश्यक सावधानी अपनाउनुहुन अनुरोध छ ।