
नुवाकोट, ९ मंसिर । नुवाकोट क्षेत्र नम्बर १ मा नेकपा माओवादी केन्द्रका उम्मेदवार हितबहादुर तामाङ निर्वाचित भएका छन् ।
मतगणनाको सुरुवादेखि नै पछि परेका उनले अन्तिममा नतिजा उल्ट्याउँदै नेकपा एमालेका उम्मेदवार बद्री मैनालीलाई पराजित गरेका हुन् ।
तामाङले मैनालीलाई दुई हजार भन्दा बढी मतको अन्तरले पराजित गरेका हुन् ।















प्रतिक्रिया