२९ आश्विन २०८३, बिहिबार

कांग्रेसका कास्की जिल्ला सभापतिलाई पराजित गर्दै कास्की १ मा एमालेका गुरुङ विजयी

210
Shares

फन्ट परिवर्तन गर्नुहोस:

  • change font
  • change font
  • change font

काठमाडौं, ९ मंसिर । कास्की क्षेत्र नम्बर १ मा नेकपा एमालेका मनबहादुर गुरुङ विजयी भएका छन् ।

एमाले कास्की अध्यक्ष रहेका गुरुङले कांग्रेसका जिल्ला सभापति रहेका किशोदत्त बराललाई पराजित गरेका हुन् । गुरुङले २५ हजार ७ सय ८ मत ल्याए भने बरालले २३ हजार १ सय ८९ मत पाए ।