२९ आश्विन २०८३, बिहिबार

बैतडीबाट प्रतिनिधि सभा सदस्यमा एमालेका भण्डारी निर्वाचित

378
Shares

फन्ट परिवर्तन गर्नुहोस:

  • change font
  • change font
  • change font

काठमाडौं, ८ मंसिर । बैतडीबाट प्रतिनिधि सभा सदस्यमा नेकपा (एमाले) का दामोदर भण्डारी विजयी भएका छन् । उनले गठबन्धनकातर्फबाट उम्मेदवार रहेका माओवादी केन्द्रका नरेन्द्र कुँवरलाई पराजित गरेका हुन् ।

भण्डारीले ३३ हजार ६ सय ११ मत विजयी भए भने माओवादी केन्द्रका कुँवरले ३२ हजार ८० मत पाए ।