२९ आश्विन २०८३, बिहिबार

प्रभु साह रौतहट क्षेत्र नम्बर-३ बाट विजयी

588
Shares

फन्ट परिवर्तन गर्नुहोस:

  • change font
  • change font
  • change font

काठमाडौं, ८ मंसिर । रौतहट क्षेत्र नम्बर ३ बाट प्रतिनिधि सभा सदस्यमा प्रभु साह निर्वाचित भएका छन् ।

स्वतन्त्र उम्मेदवारी दिएका साहले अर्का स्वतन्त्र उम्मेदवार ओमप्रकाश अग्रवाललाई पराजित गरेका हुन् । एमाले पार्टी परित्याग गरी स्वतन्त्र उम्मेदवारी दिएका साहले ३२ हजार ४ सय ३७ मत पाए भने पराजित अर्का स्वतन्त्र उम्मेदवार अग्रवालले २५ हजार २ सय मत पाए ।

यस्तै, माओवादी केन्द्रका रवीन्द्र पटेलले ८ हजार ५ सय ५८ मत ल्याए ।