१ कार्तिक २०८३, आइतबार

कांग्रेसका सुनीलबहादुरलाई हराउँदै धनकुटा–१ मा एमालेका राजेन्द्र राई निर्वाचित

322
Shares

फन्ट परिवर्तन गर्नुहोस:

  • change font
  • change font
  • change font

धनकुटा, ८ मंसिर । कांग्रेसका सुनीलबहादुर थापालाई हराउँदै धनकुटा निर्वाचन क्षेत्र नं. १ मा नेकपा एमालेका राजेन्द्र कुमार राई निर्वाचित भएका छन् ।

राईले कांग्रेसका उम्मेदवार सुनीलबहादुर थापालाई १ हजार ३८७ मतान्तरले पराजित गरेका हुन् । राईले ३० हजार १०१ मत ल्याउँदा थापाले २८ हजार ७०४ मत पाए ।

यस्तै स्वतन्त्र उम्मेदवार हेमराज भण्डारीले ५ हजार ९२६ र राष्ट्रिय प्रजातन्त्र पार्टीका कुमार बहादुर थापाले १ हजार ५९ मत पाएका छन् ।