
रौतहट, ८ मंसिर । रौतहटबाट प्रतिनिधिसभातर्फ क्षेत्र नम्बर १ मा नेकपा एकीकृत समाजवादीका अध्यक्ष माधवकुमार नेपाल निर्वाचित भएका छन् ।
उनले नेकपा एमालेका अजय गुप्तालाई ६ हजार ६०० मतान्तरले पराजित गरेका हुन् ।
नेपालले ३३ हजार ५२२ मत प्राप्त गर्दा एमालेका गुप्ताले २६ हजार ९२२ मत प्राप्त गरे ।















प्रतिक्रिया