
हेटौंडा, ८ मंसिर । मकवानपुर–२ मा नेकपा एमालेका उम्मेदवार महेश बर्तौला निर्वाचित भएका छन् ।
आज बिहान सम्पन्न मतगणनाको मतपरिणाम अनुसार बर्तौला ३४ हजार ९१६ मतसहित निर्वाचित भएका हुन् ।
उनका निकटतम् प्रतिस्पर्धी नेकपा एकीकृत समाजवादीका विरोध खतिवडाले ३० हजार ३९४ मत प्राप्त गरे ।












प्रतिक्रिया